सन्दीपको नेपाल रेडको लगातार तेस्रो जित
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्याप अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्याप अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ।
भारतको आसाम क्रिकेट क्लबले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता बुधबार कोशी प्रदेशलाई पराजित गरेको छ।
आगामी वर्ष जापानको नागोयामा हुने एसियाली खेलकुद (एसियन गेम्स) मा क्रिकेटलाई पनि समावेश गरिने भएको छ। एसियाली ओलम्पिक परिषद (ओसिए) क्रिकेटलाई २०२६ को कार्यक्रमका लागि स्वीकृति दिइएको हो। गत वर्ष हाङ्झाउमा भएको गेम्समा पनि क्रिकेट समावेश थियो।
कप्तान दीपेन्द्रसिंह ऐरीको अविजिति ४२ रनसँगै यल्लोले ग्रिनलाई पाँच विकेटले पराजित गरेको हो।
यु–१९ टोलीबाट सन् २०१३ मा एसीसी यु–१९ एलिट कप र एसीसी यु–१९ एसिया कप खेलेका ओपनर अमितले सिनियर टोलीबाट भने डेब्यु गर्न पाएका थिएनन्। उमेरले ३१ पुगिसकेका उनले योसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन्।
दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो हार बेहोरेको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ।
देव खनालको अर्धशतक र युवराज खत्रीको सानदार बलिङसँगै रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल ब्ल्युले कोर क्यापमा पहिलो जित हात पारेको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्यापमा लगातार दोस्रो जित निकालेको छ।
कोशी प्रदेशले तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा जित हात पारेको छ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार पाँच खेलमा हार बेहोरेको राजस्थान रोयल्सले जयपुर मैदानमा जित हात पारेको छ।
त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।