सनराईजर्सलाई एसए ट्वान्टीको उपाधी
जोहनेशवर्गमा भएको फाइनल खेलमा क्यापिटल्सले दिएको १ सय ३६ रनको लक्ष्य सनराईर्जसले १६.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
जोहनेशवर्गमा भएको फाइनल खेलमा क्यापिटल्सले दिएको १ सय ३६ रनको लक्ष्य सनराईर्जसले १६.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
फाप्ला मैदानमा आइतबार सत्यवतीले भुवनेश्वरी बिद्या मन्दिर कंचनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाबिद्यालय तेघरिलाई पराजित गर्यो ।
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका पाकिस्तान र भारतबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।
अष्ट्रेलियाले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १४ ओभरमा अलआउट हुदै ७६ रन मात्र बनायो ।
वेस्ट इण्डिजले दिएको १ सय ३६ रनको लक्ष्य इंग्ल्याण्डले १४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकामा जारी रहेको आइसीसी महिला टी-ट्वान्टी विश्वकपको भारतको पहिलो खेल चोटका कारण मन्धनाले गुमाउने छिन् ।
अस्ट्रेलियाविरुद्धको नागपुर भएको पहिलो टेस्टको तेस्रो दिनमा नै घरेलु टोलीले १ ईनिङ १ सय ३२ रनको जित हात पारेको थियो ।
एलपीएल अन्तर्गत शनिबार लोटस आई स्कुल अत्तरिया र नव बाल बाटिका विद्या मन्दिर बौनिया विजयी भएका छन् ।
नागपुरमा भएको पहिलो टेस्टको तेस्रो दिनमा नै घरेलु टोलीले १ ईनिङ १ सय ३२ रनको जित हात पारेको हो ।
तेस्रो दिनको पहिलो सेसनमा ४ सय रनमा अलआउट भयो । दोस्रो दिनको खेल सकिदाँ घरेलु टोलीले ७ विकेट गुमाएर ३ सय २१ रन बनाएको थियो ।
आजको पहिलो खेलमा समूह 'बी' मा रहेका इंग्ल्याण्ड र वेस्ट इण्डिजबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेबाट सुरु हुनेछ ।