आइतबार, कार्तिक २४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
मुम्बईको ६ खेलको अपराजित यात्रा रोकियो

मुम्बईको ६ खेलको अपराजित यात्रा रोकियो

यसअघि मुम्बईले लगातार ६ खेल जितेको थियो। वर्षाले प्रभावित यस खेलमा गुजरातले अन्तिम ओभरमा सानदार जित दर्ता गर्‍यो। १८औं ओभर पछि पानी पर्न थाल्यो र खेल रोकियो। त्यतिबेला जेराल्ड कोएत्जी र राहुल तेवाटिया ५-५ रनका साथ क्रिजमा थिए। 

By खेलपाटी संवाददाताबुधबार, बैशाख २४, २०८२
Read more →
पूजाको अलराउन्ड प्रदर्शन, नेपालको रोमाञ्चक जित

पूजाको अलराउन्ड प्रदर्शन, नेपालको रोमाञ्चक जित

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा भारतको स्थानीय टोली आरपिसिए गर्ल्सलाई पराजित गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २३, २०८२
Read more →
हैदराबाद बाहिरियो, दिल्लीलाई प्लेअफमा पुग्न दुई जित आवश्यक

हैदराबाद बाहिरियो, दिल्लीलाई प्लेअफमा पुग्न दुई जित आवश्यक

अब प्लेअफमा पुग्न दिल्लीले तीनमध्ये दुई खेल मात्र जित्नुपर्नेछ। दिल्ली १७ अंकसहित प्लेअफमा पुग्नेछ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २३, २०८२
Read more →
आदिलको प्रतिबन्ध फुकुवा

आदिलको प्रतिबन्ध फुकुवा

मोहमद आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि अलराउन्डर आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन्।

By खेलपाटी संवाददातासोमबार, बैशाख २२, २०८२
Read more →
टी–२० आई र एकदिवसीय वरीयतामा नेपाल यथावत्

टी–२० आई र एकदिवसीय वरीयतामा नेपाल यथावत्

नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत् रहेको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २२, २०८२
Read more →
नेपालले विश्वकप छनोटमा पहिलो खेल हङकङसँग खेल्ने

नेपालले विश्वकप छनोटमा पहिलो खेल हङकङसँग खेल्ने

नेपालले आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल हङकङसँग खेल्ने भएको छ।

By खेलपाटी संवाददातासोमबार, बैशाख २२, २०८२
Read more →
कोलकाताको रोमाञ्चक जित, प्लेअफको सम्भावना कायमै

कोलकाताको रोमाञ्चक जित, प्लेअफको सम्भावना कायमै

कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै टोलीले प्लेअफको आशा जीवित राखेको छ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २१, २०८२
Read more →
दिल्लीसँग नेपाल पराजित

दिल्लीसँग नेपाल पराजित

नेपाली राष्ट्रिय महिला टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ। आइतबार भएको खेलमा दिल्ली ३२ रनले विजयी भएको हो।

By खेलपाटी संवाददाताआइतबार, बैशाख २१, २०८२
Read more →
चेन्नईमाथि रोमाञ्चक जित निकाल्दै बैंग्लुरु शीर्ष स्थानमा

चेन्नईमाथि रोमाञ्चक जित निकाल्दै बैंग्लुरु शीर्ष स्थानमा

चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित निकाल्दै रोयल्स च्यालेन्जर्स बैंग्लुरु इन्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २०, २०८२
Read more →
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल

नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २०, २०८२
Read more →
एनपिएलको दोस्रो संस्करणको मिति मे को दोस्रो साता घोषणा हुने

एनपिएलको दोस्रो संस्करणको मिति मे को दोस्रो साता घोषणा हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिति मे को दोस्रो साता घोषणा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त जानकारी दिएका हुन्। पहिलो संस्करण गत वर्ष १६ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।

By खेलपाटी संवाददाताशनिबार, बैशाख २०, २०८२
Read more →
हैदराबादमाथि गुजरातको सानदार जित

हैदराबादमाथि गुजरातको सानदार जित

सनराइजर्स हैदराबाद आइपिएलको यस सिजनमा प्लेअफ दौडमा पछाडि परेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, बैशाख १९, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 40 of 1229Next