टेस्ट राष्ट्रसँग पहिलो पटक ओडिआई खेल्दै नेपाल
आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि मंगलबार प्रकाशित खेलतालिका अनुसार असार ५ मा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो ।
आगामी महिना जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकप छनोटका लागि मंगलबार प्रकाशित खेलतालिका अनुसार असार ५ मा नेपाल पहिलो पटक टेस्ट राष्ट्रसॅंग ओडिआई मान्यता प्राप्त खेलमा प्रतिस्पर्धा गर्ने भएको हो ।
खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ । उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ ।
खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ ।
चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामी क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।
सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतीलाई ६९ रनले पराजित गर्दै तनहुँले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले घरेलु टोली चितवनमाथि ५७ रनको रबाफिलो जितसहित उपाधि उचालेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा गरेको हो ।
नेपाल क्रिकेट संघ(क्यान)का कार्यवाहक सचिव दुर्गाराज पाठकका अनुसार बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुनेछ ।
सोमबार मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएसँगै प्लेअफमा स्थान बनाउने चार टोलीको टुंगो लागेको हो ।
बेंगलोरले दिएको १ सय ९८ रनको लक्ष्य गुजरातले १९ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
अरण्यज्योतीले साँग्रिला क्रिकेट क्लबलाई तथा तनहुँले बाग्लुङलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
हैदराबादले दिएको २ सय १ रनको लक्ष्य मुम्बईले १८ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।