नेपालसँग खेल्ने अमेरिकाको टोली घोषणा
मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै अमेरिका पनि समूह ए मा रहेको छ ।
मोनांक पटेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै अमेरिका पनि समूह ए मा रहेको छ ।
मलेसियाविरुद्धको ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
ईलिमिनेटर खेलमा लखनउविरुद्धको खेलमा आकाशले ३ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ५ विकेट लिएका थिए । आकाश आइपीएल प्लेअफको एकै खेलमा पाँच विकेट लिने पहिलो बलर बनेका छन् ।
मुम्बईले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको लखनउले १६ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय १ रन मात्र बनायो ।
जीशान मकशूदको कप्तानीमा १७ सदस्यीय ओमानी टोलीको घोषणा भएको हो । प्रतियोगितामा ओमान समूह बी मा रहेको छ ।
एन्ड्री बालबर्नीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा आयरल्यान्ड समूह बी मा रहेको छ । ओमानसँग जुन १९ अर्थात असार ४ मा आयरल्यान्डको पहिलो खेल रहेको छ ।
स्कट एडवार्डको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । प्रतियोगितामा नेपालसँगै नेदरल्यान्ड्स पनि समूह ए मा रहेको छ । घरेलु टोली जिम्बावेसँग जुन २० अर्थात असार ५ मा नेदरल्यान्ड्सको पहिलो खेल रहेको छ ।
चेन्नाईमा रहेको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने ईलिमिनेटर खेल नेपाली समयअनुसार बेलुका पौने ८ बाट सुरु हुनेछ ।
यस प्रतियोगिताको शीर्ष दुई टोलीले आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्न पाउनेछन् ।
सुरुआत देखि नै महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्दै आएको चेन्नाईले दशौं पटक फाइनलमा स्थान बनाएको छ । तर,महेन्द्र सिंह धोनीले भने व्यक्तिगत रुपमा एघारौं पटक आइपीएल फाइनल खेल्दैछन् ।
चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुदै १ सय ५७ रन बनायो ।
तीव्र गतिका बलर खानलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले दुई खेलमा प्रतिबन्ध लगाएको छ । खेल भावना विपरित कार्य गरेपछि उनलाई दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लाएकोले खानले नेपालविरुद्धको खेल गुमाउने सम्भावना रहेको छ ।