आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोलकत्तामाथि रोमान्चक जित निकाल्दै लखनउ प्लेअफमा 

कोलकत्तामाथि रोमान्चक जित निकाल्दै लखनउ प्लेअफमा 

लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ ६, २०८०
Read more →
दिल्लीलाई हराउँदै चेन्नाई प्लेअफमा 

दिल्लीलाई हराउँदै चेन्नाई प्लेअफमा 

चेन्नाईले दिएको २ सय २४ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४६ रन मात्र बनायो ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ६, २०८०
Read more →
चेन्नाई तथा लखनउ प्ले अफ प्रवेशको लक्ष्यमा

चेन्नाई तथा लखनउ प्ले अफ प्रवेशको लक्ष्यमा

शनिबारको पहिलो खेलमा चेन्नाई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ६, २०८०
Read more →
नेपालले यसरी खेल्नेछ एकदिवसीय विश्वकप

नेपालले यसरी खेल्नेछ एकदिवसीय विश्वकप

नेपाललाई पनि यस छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेर एकदिवसीय विश्वकपमा पहिलो पटक स्थान बनाउँने अवसर रहेको छ । विश्वकप छनोटमा नेपाल सहितका दश राष्ट्रको सहभागीता रहनेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ ६, २०८०
Read more →
पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै 

पन्जाबलाई हराएको राजस्थानको प्लेअफ सम्भावना कायमै 

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९ दशमलब ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । 

By खेलपाटी संवाददाताशनिबार, जेठ ६, २०८०
Read more →
कोहलीको शतकमा बेंगलोरको सानदार जित 

कोहलीको शतकमा बेंगलोरको सानदार जित 

हैदराबादले दिएको १ सय ८७ रनको लक्ष्य बेंगलोरले १९ दशमलब २ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । 

By खेलपाटी संवाददाताशुक्रबार, जेठ ५, २०८०
Read more →
माई पे महिला टिमको अफिसियल जर्सी पाट्नर

माई पे महिला टिमको अफिसियल जर्सी पाट्नर

माई पे र नेपाल क्रिकेट संघ(क्यान)को बीचमा बिहिबार जर्सी प्रायोजनको सम्झौता भएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ४, २०८०
Read more →
आइपीएल : हैदराबाद र बेंगलोर भिड्दै

आइपीएल : हैदराबाद र बेंगलोर भिड्दै

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने आठमा सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ ४, २०८०
Read more →
दिल्लीसँग हार्दै पन्जाब प्रतियोगिताबाट बाहिरियो 

दिल्लीसँग हार्दै पन्जाब प्रतियोगिताबाट बाहिरियो 

दिल्लीले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र बनायो । 

By खेलपाटी संवाददाताबिहिबार, जेठ ४, २०८०
Read more →
वाणिज्य बैंकले क्रिकेट खेलाडी र अफिसियललाई नगद पुरस्कार दिने

वाणिज्य बैंकले क्रिकेट खेलाडी र अफिसियललाई नगद पुरस्कार दिने

नेपाल क्रिकेट संघ(क्यान)का अनुसार क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकसँगको भेटघाटमा बैंकले सो जानकारी दिएको बताएको छ ।

By खेलपाटी संवाददाताबुधबार, जेठ ३, २०८०
Read more →
विश्वकप छनोटका लागि स्कटल्यान्डको टोली घोषणा

विश्वकप छनोटका लागि स्कटल्यान्डको टोली घोषणा

रिची बेरिङ्टनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । स्कटल्याण्डले गत फेब्रुअरीमा आइसीसी क्रिकेट विश्वकप लिग टू को उपाधि उचालेको टिममा दुई परिवर्तन गरेको छ । 

By खेलपाटी संवाददाताबुधबार, जेठ ३, २०८०
Read more →
सन्दीपको वरीयता यथावत

सन्दीपको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा सन्दीप १९ औं स्थानमा कायम रहेका छन्। 

By खेलपाटी संवाददाताबुधबार, जेठ ३, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 336 of 1262Next