नेपालले वेस्ट इन्डिजसँग टी–२० आई सिरिज खेल्ने
नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ।
नेपालले वेस्ट इन्डिजसँग तीन खेलको टी–२० आई सिरिज खेल्ने भएको छ।
द माइटी साँगाचोक क्लब क्लब र मेलम्ची नगरपालिकाले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बिहीबार जित दर्ता गरेका छन्।
विजय बोहराको अलराउन्ड प्रदर्शनसँगै कर्णाली प्रदेशले तेस्रो जित निकाल्दै यु–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सक्काएको छ।
प्राय: सबैले भन्छन्– सपना पूरा गर्न देश पार गर्नुपर्छ। तर, नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्य गतिका बलर नन्दन यादवले अहिले देखाएका छन्– कहिलेकाहीँ सपना साकार पार्न घर फर्कनुपर्छ !
कप्तान रुबिना क्षेत्री बेलबासेको शतकीय इनिङ्सप्रेरित झापाले कोशी वुमन्स क्रिकेट टी–२० सिरिजमा मोरङमाथि फराकिलो जित दर्ता गरेको छ।
न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप महिला भलिबल प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।
मध्यम गतिका बलर नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले टस हारेको छ।
अलराउन्डर बसीर अहमद र बलर नन्दन यादवले आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा सुरुआती ११ मा स्थान पाएका छन्।
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेका अलराउन्डर गुल्सनकुमार झा र तीव्र गतिका बलर सोमपाल कामी घाइते भएका छन्।
आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा नेपालले मंगलबार अन्तिम खेलमा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्ससामू चुनौती प्रस्तुत गर्दैछ।