जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल
जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल
जापानविरुद्ध निर्णायक भिडन्तमा नेपाल
नेपाल एक खेलअगाबै आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ।
हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरुको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गरेको छ ।
नेपालले आईसीसी टी-२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटमा विजयी सुरुआत गरेको छ।
कुशल भुर्तेलको अर्धशतकसँगै नेपालले आईसीसी टी–२० विश्वकप एसिया एन्ड इस्ट–एसिया प्यासिफिक छनोटमा कुवेतलाई मध्यम लक्ष्य दिएको छ।
नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरीको आईसीसी टी-२०आई अलराउन्डर वरीयता खस्किएको छ।
नेपालको नजर इतिहास दोहोर्याउनेतर्फ
७८ खेलमा मात्र ४२ छक्का प्रहार भएको छ
भारतविरुद्ध खेलिने वान डे र टी–२० सिरिजका लागि अस्ट्रेलियाले टोली घोषणा गरेको छ।
उनले ७७ चौका र तीन छक्का प्रहार गरेकी छन्।
कप्तान इन्दु बर्माको सानदार ब्याटिङसँगै नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ।