नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत
नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत
नेपाल भर्सेस वेस्ट इन्डिज : ऐतिहासिक दिनको सुरुआत
लामो समयदेखि चर्चा हुँदै आएको कुरा अन्ततः सत्य भएको छ। इन्टर मियामी तथा स्पेनिस मिडफिल्डर सर्जियो बुस्केट्सले शुक्रबार सन्न्यासको घोषणा गरेका छन्।
तिलोत्तमा क्रिकेट लिगको उद्घाघाटन खेलमा बुटवल डायनामाइट र विश्व लायन टर्टल्स भिड्ने
दुबईमा आइतबार क्रिकेट प्रेमीले ऐतिहासिक क्षणको अनुभव गर्ने भएका छन्। ४१ वर्षअघि सुरु भएको एसिया कपको इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनल भिडन्तमा आमनेसामने हुने पक्का भएको छ।
एसिया कप सकिएलगत्तै भारतले वेस्ट इन्डिजविरुद्ध दुई टेस्टको सिरिज खेल्ने भएको छ।
आइसीसी टी–२० आई वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशीले सुधार गरेका छन्।
एसिया कपको सुपर फोमा बुधबार भारत र बंगलादेश आमनेसामने भइरहेका छन्।
दक्षिणकाली नगरपालिका वडा ८ छैमलेस्थित भत्तेचौर सितोरियो कराते डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल कराते खेलाडीलाई सम्मान गरेको छ।
पूजा महतोको सानदार बलिङसँगै साउथर्न जागुअर्सले मलेसियन सुपर वुमन सिरिजमा विजयी सुरुआत गरेको छ।
नेपाली राष्ट्रिय टोलीकी अलराउन्डर सीता रानामगरसम्मिलित सेन्ट्रल सुपर गर्ल्सले मलेसियन सुपर वुमेन्स सिरिजमा विजयी सुरुआत गरेको छ।
आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण अन्ततः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिका क्रिकेट (युएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ।
पाकिस्तानले एसिया कपको सुपर फोमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै फाइनल प्रवेशको सम्भावना जीवित राखेको छ।