अन्नपूर्णलाई बास्केटबल उपाधि
अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित गर्यो ।
अन्नपूर्णले फाइनलमा आयोजक कीर्तिपुर नगरपालिकालाई ८१–८८ ले पराजित गर्यो ।
ललितपुरको कुपण्डोलस्थित आयोजक पाटन कलेज फर प्रोफेसनल स्टडीजको कोर्टमा भएको ब्वाइज फाइनलमा गोल्डेनगेट कलेजले द इन्साईट भिजन कलेजलाई २१–१३ ले पराजित गर्यो ।
एस इन्टरनेशनल बिजनेस स्कूलको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत समूह चरणका खेलहरु सकिएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित गर्यो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।
मालेमा मंगलबार राति भएको दोस्रो सेमिफाइनलमा नेपाललाई भुटानले हराएको हो ।
कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ८९–८० ले पराजित गर्यो ।
स्वयम्भूस्थित घरेलु कोर्टमा भएको गर्ल्स फाइनलमा संस्कृतिले काष्ठमण्डपलाई २७–१९ ले पराजित गर्यो ।
माल्दिभ्सको मालेमा नेपाल र भुटानबीचको सेमिफाइनल खेल राती सवा ९ बजे हुनेछ ।
लिग चरणमा शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशका लागि भुटानको सामना गर्ने भएको हो ।
माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ ।
कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित गर्यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे ।