हेल्प नेपाल समूह विजेता
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएर हेल्प नेपालले लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार मधेश प्रदेशलाई ३-० को सोझो सेटमा हराएर हेल्प नेपालले लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-२ को सेटमा हराउँदै पुलिसले लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा कृष्ण एकेडेमीलाई ३-० को सोझो सेटमा हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।
सुरुआती दुई खेल महिलातर्फको हुनेछ । जसअन्तर्गत पहिलो खेलमा एपीएफ क्लब र कृष्ण एकेडेमीबीच खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार केशवलाल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपालले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दै पुलिसले लगातार तेस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराएर आर्मी अन्तिम चारमा पुगेको हो ।
सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत आज बुधबार ६ खेलहरु हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार मणिमुकुन्द भलिबल क्लबलाई ३-१ को सेटमा हराएर दावालीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
राष्ट्रलाई विभिन्न क्षेत्रबाट सेवा गर्दै आएका व्यक्ति तथा संस्थाहरुलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको प्रतिष्ठानले खेलकुद क्षेत्रबाट राष्ट्रको मान, सम्मान र प्रतिष्ठा अन्तराष्ट्रियस्तरमा उचो पार्न विशेष योगदान गरेवापत भलिबल खेलाडी रेश्मालाई नगदसहित सम्मान गरेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा मंगलबार एभरेष्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै न्यु डायमण्डले सेमिफाइनलमा स्थान बनाएको हो ।