मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

21

Bhat Bhateni Supermarket Ad
नेदरल्यान्ड्सको रोमान्चक जित 

नेदरल्यान्ड्सको रोमान्चक जित 

आइतबार राति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
पहिलो हाफमा नेदरल्यान्ड्स र युक्रेनको बराबरी

पहिलो हाफमा नेदरल्यान्ड्स र युक्रेनको बराबरी

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा जारी खेलको पहिलो हाफ सकिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
अष्ट्रियाको ऐतिहासिक जित

अष्ट्रियाको ऐतिहासिक जित

रोमानियाको बुचारिस्टमा आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै अष्ट्रियाले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
पहिलो हाफमा अष्ट्रिया र म्यासेडोनियाको बराबरी

पहिलो हाफमा अष्ट्रिया र म्यासेडोनियाको बराबरी

रोमानियाको बुचारिस्टमा जारी खेलको पहिलो हाफ सकिदा अष्ट्रिया र म्यासेडोनियाले १-१ गोलको बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
एरिक्सन अचेत हुनुको कारण हृदयघात

एरिक्सन अचेत हुनुको कारण हृदयघात

डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरे ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको सुखद सुरुवात

क्रोएसियालाई हराउँदै इंग्ल्यान्डको सुखद सुरुवात

लण्डनमा आइतबार भएको खेलमा क्रोएसियालाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
पहिलो हाफमा इंग्ल्यान्ड र क्रोएसियाको बराबरी

पहिलो हाफमा इंग्ल्यान्ड र क्रोएसियाको बराबरी

लण्डनस्थित वेम्बली स्टेडियममा जारी खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको खेल सकिदा इंग्ल्यान्ड र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
नेदरल्यान्ड्सविरुद्ध युक्रेन : प्लेयर्स टु वाच

नेदरल्यान्ड्सविरुद्ध युक्रेन : प्लेयर्स टु वाच

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्स र युक्रेनले प्रतिस्पर्धा गर्ने छन् । घरेलु टिम र युक्रेनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
अष्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै

अष्ट्रिया र नर्थ म्यासेडोनिया भिड्दै

अष्ट्रियाका कप्तान जुलियन बाउम्गार्टलिङगर र स्ट्राइकर मार्को आर्नोटोभिक दुबै चोटमुक्त हुँदै टिममा फर्किएका छन्  । पहिलो पटक ठुलो प्रतियोगिता खेलिरहेको नर्थ म्यासेडोनियालाई खेलाडीको चोटको समस्या हुनेछैन ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
इंग्ल्यान्ड र क्रोएसिया भिड्दै

इंग्ल्यान्ड र क्रोएसिया भिड्दै

युरोको समूह 'डी' मा रहेको इंग्ल्यान्ड र क्रोएसिया जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा हुनेछन् । दुबै टिमलाई फाइनल पुग्ने टिमको रुपमा हेरिएको छ । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ ३०, २०७८
Read more →
युरोकपमा आज तीन खेल

युरोकपमा आज तीन खेल

युरोकपमा आज समूह 'सी' को दुई खेल र समूह 'डी' को एक खेल हुनेछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
बेल्जियम भर्सेस रुस : लुकाकुविरुद्ध गोलोभिन

बेल्जियम भर्सेस रुस : लुकाकुविरुद्ध गोलोभिन

रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियम दृढ विश्वासका साथ आफुलाई विश्वको पहिलो स्थानमा रहेको कुरा प्रस्ट पार्न खोज्नेछ । त्यस्तै समूहको विजेताको रुपमा अगाडी बढ्न चाहन्छ । यता रुस समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणका लागि प्रवेश गर्नेमा अपेक्षा राख्दछ ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २९, २०७८
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 20 of 22Next