न्युजेनका रुबिना र प्रविनलाई स्वर्ण, मानससहित ३ खेलाडीलाई कास्य
दुई दिन चलेको च्याम्पियनसिपमा विभिन्न १५ राष्ट्रको सहभागिता रहेको थियो ।
By खेलपाटी संवाददाताआइतबार, असार १७, २०७५
दुई दिन चलेको च्याम्पियनसिपमा विभिन्न १५ राष्ट्रको सहभागिता रहेको थियो ।
सम्झौता ३ वर्षका लागि हुने संघका अध्यक्ष राणाले जानकारी दिए ।