एसियन गेम्समा बक्सर रबिन पराजित
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
By खेलपाटी संवाददाताबिहिबार, असोज ११, २०८०
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
नेपालले पदकको आश गरेको तेक्वान्दो लगायतका खेलमा खेलाडीहरु पदकको नजिकसम्म पुग्न सकेनन् ।
मार्च पासमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो ।