तेस्रो दिन सुवास शीर्ष स्थानमा
डिफेन्डिङ च्याम्पियन सुवास तामाङले ५–अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा १२–अन्डर २ सय ४ सहित सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन्।



1718866863.jpg&w=3840&q=75)







