शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

कराते

Loading ad...
Bhat Bhateni Supermarket Ad
सुमिता र रिहानलाई स्वर्ण

सुमिता र रिहानलाई स्वर्ण

महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन । एकल कातामै काठमाण्डौकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेश्रो भए । 

By खेलपाटी संवाददातासोमबार, चैत ७, २०७८
Read more →
अमित र करिष्मा पहिलो

अमित र करिष्मा पहिलो

नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे ।

By खेलपाटी संवाददातासोमबार, चैत ७, २०७८
Read more →
देउराली टिम चौतारा प्रस्थान

देउराली टिम चौतारा प्रस्थान

करातेमा सहभागी हुने काठमाडौंको टोलीमा चार खेलाडी देउरालीका छन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत ६, २०७८
Read more →
मनकामना च्याम्पियन

मनकामना च्याम्पियन

नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाद्वारा आयोजित प्रतियोगितामा ८ स्वर्णसाथ मेन डोजो दोश्रो भयो । तेश्रो स्थानको प्रदेश १ डोजोले ३ स्वर्ण हात पार्यो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ६, २०७८
Read more →
पदक विजेता मन्देकाजी र मुकुन्द्र सम्मानित

पदक विजेता मन्देकाजी र मुकुन्द्र सम्मानित

कर्मा कन्ट्रक्सनले शुक्रबार मन्देकाजी र मुकुन्द्रलाई सम्मान गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ४, २०७८
Read more →
सोतोकान कराते भोलि

सोतोकान कराते भोलि

प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ४, २०७८
Read more →
जुनियर खुला कराते चैत ११ देखि

जुनियर खुला कराते चैत ११ देखि

प्रतियोगितामा करिब ४ सय ५० खेलाडीको सहभागिता रहने आयोजक डोजोका अध्यक्ष महेश रन्जितले जनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ३, २०७८
Read more →
प्रदेश १ लाई सूर्योदय मेयरकप करातेको उपाधि

प्रदेश १ लाई सूर्योदय मेयरकप करातेको उपाधि

सूर्योदय नगरपालिका–१० फिक्कलमा सम्पन्न प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित प्रदेश १ ले उपाधि जितेको हो ।

By नमीन ढकालसोमबार, फागुन ३०, २०७८
Read more →
सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता सुरु

सूर्योदय मेयरकप राष्ट्रिय कराते प्रतियोगिता सुरु

प्रतियोगिताको फाइनल खेल सोमबार संचालन हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २९, २०७८
Read more →
सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

सूर्योदय मेयरकप राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा

By नमीन ढकालशनिबार, फागुन २८, २०७८
Read more →
फुल कन्ट्याक्ट कराते भोलि

फुल कन्ट्याक्ट कराते भोलि

By खेलपाटी संवाददाताबिहिबार, फागुन २६, २०७८
Read more →
तार्केश्वर नगरपालिका टिम च्याम्पियन

तार्केश्वर नगरपालिका टिम च्याम्पियन

By खेलपाटी संवाददाताआइतबार, फागुन २२, २०७८
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 21 of 48Next