पहिलो जितपछि फ्रेन्ड्सका प्रशिक्षक भन्छन्, 'जित्नैपर्ने खेल जित्यौं'
शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले ३-१ गोलको अग्रता बनाएको छ ।
रोनाल्डोका छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले युनाईटेडसँग सम्झौता गरेका छन् ।
त्यस खेल अगाडि आर्मी आत्मविश्वासी रहनेछ, किनभने लिगका पछिल्ला पाँच संस्करणमा यो टिम जावलाखेलमाथि अपराजित छ ।
फ्रेन्ड्सले रेलिगेसनबाट बच्ने सम्भावनालाई जीवन्त राख्ने हो भने यो खेल जित्नै पर्ने हुन्छ । उसले यो खेलमा तीन अंकको सम्भावना पनि देख्न सक्नेछ ।
बिहीबार राति भएको खेलमा आर्सनलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
बिहीबार राति भएको खेलमा सासोउलोलाई २-१ गोल अन्तरले हराउँदै युभेन्ट्स अन्तिम चारमा पुगेको हो ।
बिहीबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-० गोल अन्तरले हराएको हो ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सेन्टर ब्याक अनन्तले यस सिजनको अन्तिमसम्मका लागि इस्ट बंगालसँग सम्झौता गरेका छन् ।
प्रशिक्षक श्रेष्ठले बिक्रमले ढाडको चोट बोकेको र शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताए ।