किरण 'प्लेयर अफ दि म्याच'
मंगलबार मरिससलाई १-० गोल अन्तरले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका किरण प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
मंगलबार मरिससलाई १-० गोल अन्तरले पराजित गर्दा उत्कृष्ट प्रदर्शन गरेका किरण प्लेयर अफ दि म्याच चुनिएका हुन् ।
मंगलबार भएको तनावपूर्ण खेलमा १० खेलाडीमा सिमित नेपालले ९ खेलाडीमा समेटिएको मरिससलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।
अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्णको सुरुआती-११ मा पर्दै नवीनले डेब्यु गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मरिससको सामना गर्दैछ ।
जनवरी ट्रान्सफरमा प्रिमियर लिग क्लबले २ सय ९५ मिलियन पाउण्ड खर्च गरेको छ ।
रेन्जर्सले यस सिजनको अन्तिम सम्मका लागि लोनमा रामसेलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले फ्री ट्रान्सफरमा आर्सनलबाट अबमेयाङलाई अनुबन्ध गरेको हो ।
एभर्टनले टोटेनहमबाट मिडफिल्डर अलीलाई अनुबन्ध गरेको हो।
सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो ।