भक्तपुर, बनेपा र छोगर्न विजयी
भक्तपुर एफसीले ख्वप फुटसल तथा ट्रेनिङ सेन्टरलाई २-०, बनेपाले मध्यपुर चेतनशिललाई १-० र छोगर्नले महाराजगञ्ज फुटबल क्लवलाई १-० गोल अन्तरले हराएको हो ।
भक्तपुर एफसीले ख्वप फुटसल तथा ट्रेनिङ सेन्टरलाई २-०, बनेपाले मध्यपुर चेतनशिललाई १-० र छोगर्नले महाराजगञ्ज फुटबल क्लवलाई १-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा मछिन्द्रले थ्री स्टार क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्र र थ्री स्टारले गोलरहित बराबरी खेलेका छन्
आयोजक राजधानी युवा क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन १३ गतेबाट सुरु हुने जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार फ्रेन्ड्स क्लबसँग २-१ गोल अन्तरले पराजित भएपछि च्यासल एक खेल बाँकी छदै बी डिभिजनमा घटुवा भएको हो ।
आयोजक नव जन जागृति युवा क्लब सिमरा बाराले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनीक गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले च्यासलविरुद्ध २-० गोलको अग्रता बनाएको छ ।
मछिन्द्रले यसअघि नै लिग उपाधि जितिसकेको छ, त्यसैले यो खेलको मज्जा त्यति नहुनेछ, जति अन्य स्थितिमा हुने थियो ।
यस्तोमा दुई खेलमा दुवैको नाममा एक एक जित, त्यसको अर्थ बराबरीको स्थिति । तर शनिबारको खेलमा बराबरी नतिजा आए, त्यो दुवैलाई फाइदा भने हुने छैन् ।
द एथलेटिक्स इन्टिग्रिटी युनिटले एन्टी डोपिङको विभिन्न नियमको तोडेको भन्दै ब्लेसिङलाई १० वर्षको प्रतिबन्ध गरेको हो।
रातो कार्डपछिको प्रतिबन्धविरुद्धको अपील गुमाएपछि वाल्करलाई तीन खेलको प्रतिबन्ध लागेको हो ।
शुक्रबार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।