श्री भगवतीको सुखद सुरुआत
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएर श्री भगवतीले सुखद सुरुआत गरेको हो ।
एन्फा कप्लेक्स सातदोबाटोमा बुधबार भएको पहिलो खेलमा झम्सिखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराएर श्री भगवतीले सुखद सुरुआत गरेको हो ।
एन्फाको बी डिभिजन क्लबलाई प्रतियोगिताकाका लागि नगरपालिकाले नगद २० लाख सहयोग गरेको मेयर प्रकाश अधिकारीले जानकारी गराए ।
मंगलबार राति भएको मिलान डर्बी गोलरहित बराबरीमा सकिएको हो ।
मंगलबार राति भएको खेलमा लेस्टरले बर्नलीलाई २-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा पिटरब्रो युनाईटेडलाई २-० ले हराएर सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिगको पहिलो दिन ३ खेलहरु हुने जनाएको छ ।
शेराबगर विकास समाजले शिवपुरी गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रथम शिवपुरी वडाकप फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ६ ले वडा नं. ५ लाई १–० ले पराजित गरेको हो ।
सम्झौता अनुसार हिमालयजले बाँसबारीलाई १० लाख रुपैया प्रदान गर्नेछ ।
एकेडेमीमा २१ जना खेलाडी रहेको संकटा क्लबका महासचिव रमेश ध्वज बस्नेतले जानकारी गराए ।
नाइजेरिन प्रशिक्षक फुजाले मंगलबार क्लबसमक्ष राजिनामा पत्र बुझाएका हुन् ।
एनएसएलले मंगलबार अक्सनका लागि २ सय ४२ खेलाडीकाको सूची सार्वजनिक गरेको हो ।
मनाङले प्रतियोगिताको उदघाटन खेलमा फागुन १९ मा भारतको दिल्ली फुटबल क्लबको सामना गर्नेछ ।