इटहरी गोल्डकप चैत १९ बाट
आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत १९ बाट सुरु हुने जनाएको छ ।
आयोजक राष्ट्रिय जागृति क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता चैत १९ बाट सुरु हुने जनाएको छ ।
एन्फा कम्प्लेक्समा आइतबार आरसिटीले झम्सिखेल युथ क्लबलाई ३-० ले हराएको हो ।
शनिबार राति भएको खेलमा बेल्जियमले आयरल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।
शनिबार राती भएको खेलमा इंग्ल्यान्डले स्विट्जरल्यान्डलाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४-२ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा स्पेनले अल्बानियालाई २-१ गोल अन्तरले हराएको हो ।
नेपालले चोनबरीसँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । नेपाल र चोनबरीबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा जर्मनीले इजरायललाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा बिजय युथ क्लब मकवानपुरलाई अतिरिक्त समयमा ३-१ गोल अन्तरले पराजित गर्दै एनआरटी अन्तिम चारमा पुगेको हो ।
शनिबार भएको उद्घाटन खेलमा नेपाल खेलकुदले बिरगंज युथ एकेडेमीलाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
शनिबार भएको खेलमा पर्सिजाले भायाङकारा एफसीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
५० टिमको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि २० लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।