अमेरिका विश्वकप नजिक
सोमबार बिहान भएको खेलमा अमेरिकाले पानामालाई ५-१ गोल अन्तरले हराएको छ ।
सोमबार बिहान भएको खेलमा अमेरिकाले पानामालाई ५-१ गोल अन्तरले हराएको छ ।
विश्वकप छनोट अन्तर्गत आइतबार राति जमैकालाई ४-० गोल अन्तरले हराउँदै क्यानडा विश्वकपमा छनोट भएको हो ।
आईतबार भएको खेलमा हिमालयन शेर्पालाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा प्रवेश गरेको हो।
आइतबार भएको तेश्रो क्वाटरफाइनल खेलमा आर्मीलाई ४–० गोल अन्तरले हराउँदै मानेभञ्ज्याङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
चितवनको भरतपुरमा आइतबार भएको खेलमा आर्मीले ललितपुर महानगरपालिकालाई ७-० गोल अन्तरले हरायो।
प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा बकुलिया एघार बारालाई ३—० गोल अन्तरले पराजित गर्दै निजगढ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
इलाम नगरपालिका–१ साखेजुङमा आयोजित प्रतियोगितामा पशुपतिनगरलाई २-१ गोल अन्तरले हराउँदै रेडहर्षले उपाधि रक्षा गरेको हो ।
आइतबार भएको फाइनलमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टीमा ४-३ गोल अन्तरले हराउँदै पिप्ले च्याम्पियन बनेको हो ।
एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा सामाजिकले चर्च ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
चोनबुरी स्टेडियममा आइतबार भएको खेलमा नेपाललाई घरेलु टोलीले ३-१ गोल अन्तरले हराएको हो ।
चोनबुरीमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल घरेलु टोलीसँग १-० ले पछाडी परेको छ ।
टोलीको कप्तानी आज अनन्त तामाङले गर्नेछन ।