आर्मीलाई हराउँदै सगरमाथा च्याम्पियन
इटहरी रंगशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो ।
इटहरी रंगशालामा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै सगरमाथा च्याम्पियन बनेको हो ।
एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा मध्यपुरले नयाँबस्ती युथ क्लबलाई ३-१ गोल अन्तरले हराएको हो।
स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा चलिरहेको बेला पीएसजीले मोटो रकममा एमबाप्पेलाई क्लबमै राख्ने तयारी गरेको फुटबल एक्पर्ट गुइलम बालागुएले जनाएका छन् ।
लिगमा दोस्रो स्थानबाट बढुवा भएर ’ए’ डिभिजन पुग्ने होड र पुछारबाट दोस्रो भएर रेलिगेसनमा पर्दै ’सी’ डिभिजनमा घटुवा हुने ‘क्लाइमेक्स’ हेर्न लायक देखिन्छ ।
शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई ४-२ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा न्युकासलले उल्भ्सलाई १-० गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा डर्टमण्डले स्टुटगार्डलाई २-० गोल अन्तरले हराएको हो ।
पर्सिजा जकार्ताबाट इन्डोनेसियाको लिग खेलिरहेका रोहित सर्वाधिक धेरै मिनेट खेल्ने खेलाडीको सूचीको शीर्ष पाँचमा परेका हुन् ।
देउराली स्पोर्टिङ क्लबको आयोजनामा सन्दकपुर गाउँपालिका–३ को सातखाल्डे खेल मैदानमा भएको उद्घाटन खेलमा सन्दकपुर स्पोर्टिङ क्लबलाई १-० गोल अन्तरले हराउँदै मोरङले सुखद सुरुआत गरेको हो ।
जर्मन फुटबलले १२ खेलाडी मैदान प्रवेशमा क्लबको नभई म्याच अफिसियलको गल्ति भएको जनाएको छ ।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो।
एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा श्री भगवतीले विरगंज युनाईटेडलाई २-० गोल अन्तरले हराएको हो।