सिटीविरुद्ध लिभरपुल : ईपीएलको अघोषित फाइनल
पेप ग्वार्डिओलाको टिमको ७३ अंक छ र यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि खालि एक अंकको अग्रता मात्र हो, अनि लिगमा यो सातापछि खालि सात चरणका खेल मात्र बाँकी हुनेछन् ।
पेप ग्वार्डिओलाको टिमको ७३ अंक छ र यो दोस्रो स्थानमा रहेको लिभरपुलमाथि खालि एक अंकको अग्रता मात्र हो, अनि लिगमा यो सातापछि खालि सात चरणका खेल मात्र बाँकी हुनेछन् ।
शनिबार राति भएको खेलमा इन्टरले भेरोनालाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा टोटेनहमले एस्टन भिल्लालाई ४-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा युभेन्ट्सले काग्लियारीलाई २-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई २-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले अग्स्बर्गलाई १-० गोल अन्तरले हराएको हो ।
चितवनको भरतपुरमा शनिबार भएको खेलमा पुलिसले ललितपुर महानगरपालिकालाई ३-० गोल अन्तरले हराएको हो।
शनिबार राति भएको खेलमा आर्सनललाई ब्राइटनले २-१ गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ६-० गोल अन्तरले हराएको हो ।
ज्यामिरगढी फुटबल क्लब मेचीनगर झापालाई सडनडेथमा हराउँदै जनता सेभेनले सेमीफाइलनमा स्थान बनाएको हो।
शनिबार भएको खेलमा एभर्टनले युनाईटेडलाई १-० गोल अन्तरले हराएको हो ।