आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
'सी' डिभिजन लिग : अन्तिम चरणको खेल तालिका परिवर्तन

'सी' डिभिजन लिग : अन्तिम चरणको खेल तालिका परिवर्तन

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार अन्तिम चरणको खेल तालिका परिवर्तन भएको जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
इस्कोले छाडे रियल

इस्कोले छाडे रियल

इस्कोले सोमबार सामाजिक संजालबाट रियल छाडेको बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
पेरिसिच लण्डनमा

पेरिसिच लण्डनमा

इंग्लिस क्लब टोटेनहमसँग सम्झौताका लागि पेरिसिच लण्डन पुगेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
रियलको उत्सव र्र्‍यालीमा एमबाप्पेविरुद्ध नाराबाजी  

रियलको उत्सव र्र्‍यालीमा एमबाप्पेविरुद्ध नाराबाजी  

च्याम्पियन्स लिगको उपाधि जितेपछि आयोजित विजयी उत्सव र्र्‍यालीमा समर्थकले एमबाप्पेविरुद्ध नाराबाजी गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
झापा 'बी' डिभिजनमा बढुवा

झापा 'बी' डिभिजनमा बढुवा

सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत सोमबार विरगंज युथ एकेडेमीलाई ५-० गोल अन्तरले हराउँदै झापा बढुवा भएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
प्लानिङ शीर्ष स्थानमा

प्लानिङ शीर्ष स्थानमा

एन्फा कप्लेक्स सातदोबाटोमा सोमबार समाज कल्याण खेलकुद केन्द्रलाई ४-० गोल अन्तरले हराउँदै प्लानिङ शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
पीएसजीबाट च्याम्पियन्स लिग जित्ने नेयमारको चाहना

पीएसजीबाट च्याम्पियन्स लिग जित्ने नेयमारको चाहना

एक अन्तर्वार्तामा नेयमारले पीएसजीमै रहने र क्लबका लागि च्याम्पियन्स लिग जित्ने चाहना व्यक्त गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
मोन्जा पहिलो पटक सिरी ए मा बढुवा

मोन्जा पहिलो पटक सिरी ए मा बढुवा

सिरी बी को प्ले अफ फाइनलमा पिसालाई समग्रमा ६-४ ले हराउँदै मोन्जा बढुवा भएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
नटिङ्घम फरेस्ट प्रिमियर लिगमा बढुवा

नटिङ्घम फरेस्ट प्रिमियर लिगमा बढुवा

च्याम्पियनसिपको प्ले अफ फाइनलमा हडर्सफिल्ड टाउनलाई १-० ले हराउँदै नटिङ्घम प्रिमियर लिगमा उक्लिएको हो ।

By खेलपाटी संवाददातासोमबार, जेठ १६, २०७९
Read more →
मानेले लिभरपुल छाड्ने

मानेले लिभरपुल छाड्ने

सेनेगलका फरवार्ड मानेले यसै समरमा क्लब छाड्ने गोलडटकमले जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १५, २०७९
Read more →
राङनिकले छाडे युनाईटेड 

राङनिकले छाडे युनाईटेड 

युनाईटेडले आइतबार एक विज्ञप्ति निकाल्दै राङनिकले क्लब छाडेको जनाएको छ ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १५, २०७९
Read more →
आरसी ३२ विजयी, ओसिस रेलिगेसनमा

आरसी ३२ विजयी, ओसिस रेलिगेसनमा

एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार आरसी ३२ ले मनोहरा युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताआइतबार, जेठ १५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 849 of 2188Next