हेन्रिख भित्र्याउन इन्टरको तयारी
अर्मेनियाका मिडफिल्डर अनुबन्धका लागि इन्टरले रोमालाई प्रस्ताव गरेको फुटबल इटालियाले जनाएको छ ।
अर्मेनियाका मिडफिल्डर अनुबन्धका लागि इन्टरले रोमालाई प्रस्ताव गरेको फुटबल इटालियाले जनाएको छ ।
च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले रियल मड्रिडसँग खेल्दैछ । पेरिसमा हुने खेल शनिबार राति हुनेछ ।
प्रिमियर लिग क्लब लिड्सले ब्रेण्डनलाई अष्ट्रियाको आरबी साल्जवर्गबाट अनुबन्ध गरेको हो ।
एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गर्न लागेको हो ।
बायरले बिहीबार फरवार्ड सिकले सम्झौता नवीकरण गरेको जनाएको छ ।
पीएसजीले बिहीबार नयाँ सिजन २०२२/२३ अघि जापानको भ्रमणमा निस्कने जनाएको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार आरसी ३२ ले रानीबन स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
प्रिमियर लिग क्लबले इजिप्टका मिडफिल्डरले सम्झौता नवीकरण गरेको जनाएको छ ।
सेन्टर ब्याक डाइकले चोटबाट मुक्त भएको र फाइनल खेलका लागि आफु पूर्णरुपमा फिट भएको बताएका छन् ।
एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका जेठ २० देखि २४ गतेसम्म खेलाडी छनोट गर्ने भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटका लागि मेघराजलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
फेरि रोमाकै इतिहासमा पनि यो पहिलो युरोपेली उपाधि थियो । त्यसो त युरोपा कन्फ्रेन्स लिग युरोपेली क्लब फुटबलको तेस्रो वरीयतामा पर्ने प्रतियोगिता मात्र हो, च्याम्पियन्स लिग र युरोपा लिगपछि ।