सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
रुडिगरलाई २२ नम्बरको जर्सी

रुडिगरलाई २२ नम्बरको जर्सी

रियलले सोमबार सेन्टरब्याक रुडिगरलाई सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ६, २०७९
Read more →
अलमुताईरी नेपाल नफर्कने संकेत !

अलमुताईरी नेपाल नफर्कने संकेत !

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज बिक्रम नेम्बाङ निर्वाचित भएपछि अलमुताईरीले नेपाल नफर्कने संकेत गरेका छन् । 

By खेलपाटी संवाददातासोमबार, असार ६, २०७९
Read more →
बागमतीलाई हराउँदै खुमलटार अन्तिम चारमा

बागमतीलाई हराउँदै खुमलटार अन्तिम चारमा

पोखरा २५ हेमजा स्थित गौरीशंकर खेल मैदानमा सोमबार बागमती युथ क्लबलाई २-० गोलले हराउँदै खुमलटार अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार ६, २०७९
Read more →
सिल्भा अनुबन्धका लागि बार्सिलोनाको तयारी

सिल्भा अनुबन्धका लागि बार्सिलोनाको तयारी

म्यानचेस्टर सिटीका सिल्भालाई अनुबन्धको लागि बार्सिलोनाले तयारी गरिरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ६, २०७९
Read more →
स्ट्रर्लिङ अनुबन्ध गर्ने योजनामा चेल्सी  

स्ट्रर्लिङ अनुबन्ध गर्ने योजनामा चेल्सी  

चेल्सीले म्यान्चेस्टर सिटीका विंगर अनुबन्धका लागि मुख्य योजनामा राखेको बीबीसीले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार ६, २०७९
Read more →
बायर्नले यसै हप्ता मानेलाई सार्वजनिक गर्ने

बायर्नले यसै हप्ता मानेलाई सार्वजनिक गर्ने

बायर्नले यहिँ बुधबार मानेसँग सम्झौता गर्दै सार्वजनिक गर्ने जर्मन मिडियाहरुले जनाएका छन् ।

By खेलपाटी संवाददातासोमबार, असार ६, २०७९
Read more →
लेवान्डोस्कीका लागि ५० मिलियनको प्रस्ताव गर्दै बार्सिलोना

लेवान्डोस्कीका लागि ५० मिलियनको प्रस्ताव गर्दै बार्सिलोना

बार्सिलोनाले लेवान्डोस्की अनुबन्धका लागि जर्मन क्लबलाई ५० मिलियनको प्रस्ताव गर्ने तयारी गरिरहेको जर्मन मिडियाले जनाएका छन् ।

By खेलपाटी संवाददाताआइतबार, असार ५, २०७९
Read more →
चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

आइतबार भएको खेलमा कालिका स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार ५, २०७९
Read more →
रामसे लिभरपुलमा अनुबन्धित

रामसे लिभरपुलमा अनुबन्धित

लिभरपुलले स्कटिस क्लब एबरडीनबाट युवा डिफेन्ड रामसेलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार ५, २०७९
Read more →
खेलाडी दुर्व्यवहार गर्नेको पहिचान गर्दै फिफा  

खेलाडी दुर्व्यवहार गर्नेको पहिचान गर्दै फिफा  

फिफाले खेलाडीहरुको युनियन फिफ्प्रोसँग मिलेर खेलाडीहरूलाई लक्षित अपमानजनक पोस्ट गर्नेहरुको पहिचान गर्न थालेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार ५, २०७९
Read more →
फाबियो अनुबन्ध गर्दै आर्सनल

फाबियो अनुबन्ध गर्दै आर्सनल

आर्सनलले पोर्चुगिज मिडफिल्डरलाई पोर्टोबाट अनुबन्ध गर्न लागेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असार ५, २०७९
Read more →
नुनेजले भोकै बिताएका ती रात

नुनेजले भोकै बिताएका ती रात

उनी भर्खर २२ वर्षका भए । उरुग्वेको आर्टिगासमा जन्मेर हुर्केका हुन्, उनी । यो सहर ब्राजिलको सिमानासँग जोडिएको छ ।

By खेलपाटी संवाददाताआइतबार, असार ५, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 829 of 2188Next