आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
मानेलाई चाँडै निकाल्नु गल्ती – क्लोप

मानेलाई चाँडै निकाल्नु गल्ती – क्लोप

उनले खेलको ४५ औ मिनेटमा मानेलाई मैदानबाट स्थानान्तरण गर्नु टिमको मुख्य हारको कारण रहेको उल्लेख गरेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन ७, २०७६
Read more →
हालाण्डको दुई गोलमा पीएसजी पराजित

हालाण्डको दुई गोलमा पीएसजी पराजित

मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगको खेलमा डर्टमण्डले पीएसजीलाई २–१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
पहिलाे लेगमा लिभरपुल पराजित

पहिलाे लेगमा लिभरपुल पराजित

मंगलबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई घरेलु टोली एट्लेटिकोले १–० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
विश्व विजेता कासिलासको सन्यास !

विश्व विजेता कासिलासको सन्यास !

स्पेनबाट विश्वकप फुटबलको उपाधि जितेका कासिलासले व्यवसायीक फुटबल करियरबाट सन्यासको निर्णय लिएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
इन्द्रेणी एकीकृत क्वाटरफाइनलमा

इन्द्रेणी एकीकृत क्वाटरफाइनलमा

सोमबार भएको खेलमा अविशेक चर्चलाई ५–२ गोल अन्तरले पराजित गर्दै इन्द्रेणी अन्तिम आठमा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
आर्मी सताक्षी गोल्डकपको सेमिफाइनलमा

आर्मी सताक्षी गोल्डकपको सेमिफाइनलमा

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा मंगलबार दार्जीलिङको एमएफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
वेगनास कप फुटबल शुक्रबारबाट

वेगनास कप फुटबल शुक्रबारबाट

आयोजक बेगनास युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ९ गते देखि १७ गतेसम्म हुने जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
लिग च्याम्पियन मछिन्द्रलाई एएफसीको बधाई

लिग च्याम्पियन मछिन्द्रलाई एएफसीको बधाई

शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
च्याम्पियन्स लिग : लिभरपुललाई एट्लेटिकोको चुनौती

च्याम्पियन्स लिग : लिभरपुललाई एट्लेटिकोको चुनौती

इन्ग्लिश क्लब लिभरपुल र स्पेनिस क्लब एट्लेटिको मड्रिड तथा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र जर्मन क्लब बोरुसिया डर्टमण्डबीच खेल हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
मिलानको जितमा रेबिकको निर्णायक गोल

मिलानको जितमा रेबिकको निर्णायक गोल

सोमबार राति भएको खेलमा मिलानले टोरिनोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
लिभरपुल च्याम्पियन्स लिगमा छनोट

लिभरपुल च्याम्पियन्स लिगमा छनोट

लिभरपुलले च्याम्पियन्स लिगका पछिल्ला दुई सिजन फाईनल खेलेको छ । र अन्तिम १६ को लेगमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग खेलेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ६, २०७६
Read more →
युनाईटेडसंग चेल्सीको हार

युनाईटेडसंग चेल्सीको हार

सोमबार राति स्टामफोर्ड ब्रिजमा युनाईटेडले घरेलु टोली चेल्सीलाई २–० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन ५, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1564 of 2131Next