टोटेनहमको प्रशिक्षण सुरु
क्लबले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरीलाई कायम गर्दै खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको हो ।
क्लबले कोरोनाको संक्रमणबाट जोगिन सामाजिक दुरीलाई कायम गर्दै खेलाडीलाई प्रशिक्षणको अनुमति दिएको हो ।
रिपब्लिक अफ आयरल्याण्डका पूर्व स्ट्राइकर समेत रहेका रोबिनसनको ६१ वर्षको उमेरमा निधन भएको हो ।
रेफ्री संघका अध्यक्ष बुद्धि बहादुर गुरुङले सामाजिक संजालबाट कोरोनाको कारण समस्यामा रहेका रेफ्रीहरुलाई सहयोग गरिएको बताएका छन् ।
प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गरेर जुलाई अन्तिमसम्म सक्ने तयारी गरेको छ ।
आर्सनलले लण्डन कोलोनी ट्रेनिङ सेन्टरमा सोमबारबाट प्रशिक्षण थालेको हो ।
कोरोना भाईरसको महामारीको कारण लिभरपुलले रंगशालाको क्षमता विस्तारको कामलाई एक वर्ष स्थगित गर्ने तयारी गरेको छ ।
यूईएफएले सोमबार आफुसँग आबद्द ५५ सदस्य राष्ट्रलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
कोरोना भाईरसको कारण लिग स्थगित भएपछि वेष्ट ह्यामले प्रशिक्षण स्थगित गरेको थियो ।
खेलाडी किनबेच (ट्रान्सफर) को सिजन सुरु हुनै लाग्दा लिभरपुलले मिडफिल्डर कौटिन्हो अनुबन्धको कुनै योजना नभएको जनाएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कोरोनापछि फर्किएको फुटबललाई मद्दत पुर्याउने उदेश्यले पाँच खेलाडीलाई सब्सिच्युड गर्न दिने निर्णय गर्ने भएको छ ।
बीबीसीसँग कुरा गर्दै पोर्चुगिज फरवार्ड जोटाले विश्व स्थगित प्रिमियर लिग सुचारुको प्रतिक्षामा रहेको बताएका हुन् । उनले प्रिमियर लिगको सिजन सकाउनु पर्ने समेत बताए ।
बार्सिलोना पनि सुपरस्टार नेयमारलाई यसै सिजन फर्काउन लागि परेको समाचारहरु आईरहेको छ । तर, स्पेनिस डेली मार्काले भने नेयमार पीएसजीमै रहने सनसनीपूर्ण समाचार प्रकाशित गरेको छ ।