शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
गोर्खा ब्वाइज क्वाटरफाइनलमा

गोर्खा ब्वाइज क्वाटरफाइनलमा

धनगढी रंगशालामा सोमबार सुनौलो संगमलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै गोर्खा ब्वाइज अन्तिम आठमा प्रवेश गरेको हो ।

By नमीन ढकालसोमबार, फागुन १२, २०७६
Read more →
लिभरपुललाई वेष्ट ह्यामको चुनौती

लिभरपुललाई वेष्ट ह्यामको चुनौती

लिगको २७ औं खेलमा लिग लिडर लिभरपुलले वेष्ट ह्याम युनाइटेडको सामना गर्दैछ ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
टुसालको विजयी सुरुवात

टुसालको विजयी सुरुवात

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा पुल्चोक स्पोर्ट्स क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै टुसालले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
हाजार्डले सिटी र बार्सिलोनासँगको खेल गुमाउने

हाजार्डले सिटी र बार्सिलोनासँगको खेल गुमाउने

स्पेनिस ला लिगा अन्तर्गत लेभान्टेविरुद्धको खेलमा चोट बोकेपछि हाजार्डले सिटी र बार्सिलोनासँगको खेल गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
खप्तड गोल्डकप : एकै शहरका दुई टिम भिड्दै

खप्तड गोल्डकप : एकै शहरका दुई टिम भिड्दै

बुटबलको सुनौलो संगम क्लब र गोर्खा ब्वाईज क्लब रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
पुनरागमन जितसँगै एट्लेटिको शीर्ष तीनमा

पुनरागमन जितसँगै एट्लेटिको शीर्ष तीनमा

आइतबार राति भिया रियललाई ३-१ गोल अन्तरले पराजित गर्दै एट्लेटिको शीर्ष तीनमा उक्लिएको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
अबुमियाङ चम्कदा आर्सनलको जित

अबुमियाङ चम्कदा आर्सनलको जित

आईतबार राति भएको खेलमा आर्सनलले एभर्टनलाई ३–२ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
नेयमारलाई रातो कार्ड, पीएसजीको जित

नेयमारलाई रातो कार्ड, पीएसजीको जित

आईतबार राति नेयमार रातो कार्ड खादै मैदान बाहिरिएको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददातासोमबार, फागुन १२, २०७६
Read more →
वाट्फोर्डलाई हराउँदै युनाइटेड शीर्ष पाँचमा

वाट्फोर्डलाई हराउँदै युनाइटेड शीर्ष पाँचमा

आइतबार भएको खेलमा वाट्फोर्डलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेड शीर्ष पाँचमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०७६
Read more →
जुमानु चम्किदा पुलिस सेमिफाइनलमा

जुमानु चम्किदा पुलिस सेमिफाइनलमा

धरान रंगशालामा आइतबार मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०७६
Read more →
बाँसबारीको विजयी सुरुवात

बाँसबारीको विजयी सुरुवात

आइतबार भएको खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै बाँसबारीले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताआइतबार, फागुन ११, २०७६
Read more →
विवेकको ह्याट्रिकमा नव जन जागृति अन्तिम आठमा

विवेकको ह्याट्रिकमा नव जन जागृति अन्तिम आठमा

काठमाडौंको मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ४-० गोल अन्तरले पराजित गर्दै जन जागृति अन्तिम ८ मा पुगेको हो ।

By नमीन ढकालआइतबार, फागुन ११, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1557 of 2130Next