लिड्स जान नपाउँदा मैले मोबाईल फ्याके - जेम्स
लिड्स जान जेम्स समेत सहमत भएका थिए । तर, स्वान्सी सिटीले जेम्सलाई म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो ।
लिड्स जान जेम्स समेत सहमत भएका थिए । तर, स्वान्सी सिटीले जेम्सलाई म्यानचेस्टर युनाइटेडलाई बेचेको थियो ।
टल्कस्पोर्ट्ससँग कुरा गर्दै वेंगरले आफु क्लबबारे अझै चिन्तित रहेको बताउँदै अर्टेटाले आर्सनललाई लयमा ल्याउनेमा विश्वस्त रहेको बताएका हुन् ।
३० वर्षीय स्ट्राइकर इघालो जनवरीमा युनाइटेड आएका हुन् । उनले ८ खेलमा युनाइटेडका लागि ४ गोल गरेका छन् ।
सिरि ए क्लब ईन्टर मिलानका खेलाडी ईकार्डीले लोनमा पीएसजीबाट फ्रेन्च लिग खेलेका थिए ।
लिग वानमा यस सिजनको गोल्डेन बुटको अवार्ड प्राप्त गरिसकेपछि एम्बाप्पेले विसाम समेत गोल्डेन बुटको अवार्ड बाँड्न लायक खेलाडी भएको बताएका हुन् ।
जेन्जु स्टेडियममा शुक्रबार भएको सिजनको पहिलो खेलमा जेनबक मोटर्सले जित निकालेको छ ।
कोरोनाका कारण रोकिएको फुटबल सुरु हुने बित्तिकै क्लबले एउटै खेलमा ५ खेलाडी परिवर्तन गर्न पाउने भएका हुन् ।
कोरोना भाईरसको महामारीपछि सरकारले लगाएको लकडाउन दुई पटक उलंघन गरेपनि वाल्करले आफ्नो बचाउ गरेका छन् ।
कोरोना भाईरसको महामारीका कारण सिजन रद्ध बनेपनि एम्बाप्पेले लिग वानको गोल्डेन बुट प्राप्त गरेको हुन् ।
डिफेन्डर लुकासले बुन्डेस लिगा क्लब लिपजिगसँगको सम्झौतामा शुक्रबार नवीकरण गरेका हुन् ।
पोग्बा आफ्नो एक राम्रो साथी रहेको बताउँदै डिबालाले भविष्यमा उनको सहकर्मी भएर खेल्ने इच्छा व्यक्त गरेका हुन् ।
दक्षिण कोरियाका फरवार्ड सनले तीन हप्ते सैन्य तालिम सम्पन्न गरेका हुन् ।