‘बार्सिलोनाले मार्टिनेज किन्न सक्दैन’
अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मार्टिनेज स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसंग जोडिएका छन् । उनले यस सिजन मात्र ३३ खेलमा १८ गोल गरेका छन् ।
अर्जेन्टिनाका अन्तराष्ट्रिय खेलाडी मार्टिनेज स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडसंग जोडिएका छन् । उनले यस सिजन मात्र ३३ खेलमा १८ गोल गरेका छन् ।
इंग्लिस फुटबल लिगले गरेको परिक्षणमा हलका दुई खेलाडीमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।
लाइपजिगको जितमा टिमो वर्नरले ह्याट्रिक गरे । यस्तै युसुफ पुल्सेन र मार्सेल सबिट्जरले एक एक गोल गरे ।
आइतबार भएको खेलमा साल्के घरेलु मैदानमा आउग्सबर्गसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
मोन्चेनग्लाडवाचको मैदानमा भएको खेलमा लिभरकुसेनले ३-१ को जित निकालेको थियो ।
बर्नेमाउथले आइतबार आफ्ना एक खेलाडीमा कोरोना देखिएको जनाएको छ ।
ईन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले काभानीको भविष्य ईटालीमा सुरक्षित गर्न तीन बर्षको प्रस्ताव अघि बढाउने तयारी गरेका हुन् ।
प्रिमियर लिगमा मंगलबार, बिहिबार र शुक्रबार ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको परिक्षण गरिएको थियो ।
शनिबार राति भएको खेलमा वायर्नले फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
गोट्जेले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने भएका हुन् । उनको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले १० खेलाडीमा सिमित वुल्फवर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ला लिगा जुन ८ बाट सुचारु हुने बताएका छन् ।