खुमलटार शीर्ष स्थानमा
खुमलटारले नयाँ बस्ती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
खुमलटारले नयाँ बस्ती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।
पोखरा रंगशालामा शुक्रबार विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार राष्ट्रिय टिमको प्रशिक्षण स्थगित गरिएको जनाएको छ ।
मेस्सीले फेब्रुवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
चीनबाट सुरु भएको कोरोना भाईरस विश्वब्यापी फैलदै गएपछि खेल अघि दुई टोलीबीचका खेलाडी र म्याच अफिसियलले हात नमिलाउने भएका हुन् ।
आयोजक रुपन्देही फुटबल संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै चैतमा तय भएको प्रतियोगिता अनिश्चित कालसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) को सम्भावित संक्रमणबाट बच्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहिबार चलिरहेका खेलकुद गतिविधिहरु स्थगित गर्न सम्बन्धित निकायलाई पत्र काटेको थियो ।
पोखरा रंगशालामा हुने एपीएफ र झापाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थानमा बनाएको हो ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै फिफा र एएफसीले एसिया राष्ट्रका सदस्यहरुलाई खेल स्थगित गर्न प्रस्ताव गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार झम्सिखेल युथ क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै टुसालले दोस्रो जित निकालेको हो ।
इलामको टुँडिखेलमा बिहिबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा ५-४ गोल अन्तरले पराजित गर्दै आयोजक माईभ्याली फाइनलमा पुगेको हो ।