बार्सिलोना र नापोलीबीचको खेल बन्द रंगशालामा
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण बार्सिलोना र नापोलीबीचको खेल दर्शकबिना खेलिने भएको हो ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण बार्सिलोना र नापोलीबीचको खेल दर्शकबिना खेलिने भएको हो ।
क्वाटरफाइनलमा 'ए' डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० गोलको अग्रता बनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पुल्चोक स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै सातदोबाटोले लगातार चौंथो जित निकालेको हो ।
लिपजिगको भ्रमणमा निस्कदा इङ्लिस क्लब टोटनहम दबाबमा हुनेछ ।
कोरोना भाईरसको कारण इटालीले आवतजावतमा रोक लागे पछि राम्सीले मैत्रीपूर्ण खेल गुमाउँन सक्ने भएका हुन् ।
टोटनहमका मुख्य प्रशिक्षक जोसे मोरिन्होले उनले यस सिजन खेल्न सक्नेमा दुविधा रहेको बताए ।
नाइजेरियाका फुटबलर चिनिमी मार्टिन्सको आइतबार खेल्दा खेल्दै मैदानमा मृत्यु भएको हो ।
पोखरा रंगशालामा हुने अन्तिम क्वाटरफाइनलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार भएको खेलमा लेस्टरले एस्टन भिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाईरसको कारण पीएसजी र डर्टमण्डबीचको खेल दर्शकबिना खेलिने भएको हो ।
इजिप्टका एजील्डीन बहादेरले ७५ वर्षको उमेरमा व्यावसायिक फुटबलमा डेब्यु गरेका हुन् ।