एलिसानले मर्सीसाइड डर्बी गुमाउने
हिप इन्जुरीको कारण एलिसानले अर्को साता हुने मर्सीसाइड डर्बी गुमाउने भएका हुन् ।
हिप इन्जुरीको कारण एलिसानले अर्को साता हुने मर्सीसाइड डर्बी गुमाउने भएका हुन् ।
विश्वभर फैलिएको कोरोना भाईरसको कारण सिटी र आर्सनलबीचको खेल स्थगित भएको बीबीसीले जनाएको छ ।
फ्रेन्च क्लब पीएसजीले दोस्रो लेगमा जर्मन क्लब डर्टमण्डलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्दैछ ।
साविक विजेता समेत रहेको लिभरपुलले दोस्रो लेगमा एट्लेटिकोलाई घरेलु मैदानमा आथित्यता प्रदान गर्दैछ ।
पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा साविक विजेता थ्री स्टार क्लब र विभागीय टिम नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत बोरुसिया डर्टमण्डसँगको खेलअघि एमबाप्पेको स्वास्थ्य परिक्षण गरिएको हो ।
कल्याणी रंगशालामा मंगलबार राति भएको खेलमा एजवाल एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै मोहन बगानले उपाधि जितेको हो ।
बन्द रंगशालामा खेलाईएको खेलमा ईटालियन क्लबले स्पेनिस क्लब भ्यालेन्सियामाथि समग्रमा शानदार जित निकालेको हो ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा जर्मन क्लब आरबी लेईपजिगसंग ३–० ले पराजित हुँदै टोटेनहम प्रतियोगिताबाट बाहिरिएको हो ।
कोरोना भाईरसको महामारीलाई मध्येनजर गर्दै अष्ट्रिया सरकारसँगको छलफलपछि एलएएसकेले घरेलु मैदानमा हुने पहिलो लेग दर्शक बिना खेल्ने निर्णय गरेको हो ।
विश्वमा फैलदो कोरोना भाईरसका कारण ला लिगा सहितका खेलहरु कम्तिमा दुई साता बन्द रंगशालामा हुने भएका हुन् ।
रानी पोखरी कर्नर टिम आरसिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै बाँसबारी दोस्रो स्थानमा उक्लिएको हो ।