समाज कल्याणद्वारा खेलाडीलाई राहत
एन्फाबाट पाएको आर्थिक सहयोगबाट क्लबले खेलाडीलाई राहत वितरण गरेको हो । गत महिना एन्फाले क्लबलाई ७५ हजार उपलब्ध गराएको थियो ।
एन्फाबाट पाएको आर्थिक सहयोगबाट क्लबले खेलाडीलाई राहत वितरण गरेको हो । गत महिना एन्फाले क्लबलाई ७५ हजार उपलब्ध गराएको थियो ।
कतारी क्लबका म्यानेजरले आफुलाई कोरोनाको कुनै लक्षण नदेखिएपनि संक्रमण पुष्टि भएको बताएको छन् ।
बुन्डेसलिगा च्याम्पियन बायर्नको नयाँ जर्सी एडिडास कम्पनीले निर्माण गरेको हो ।
सिरी 'ए' मा शनिबार इन्टर मिलान, नापोली, पर्मा लगायतका क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
एन्फाबाट पाएको आर्थिक सहयोग संघले वितरण गरेको हो । गत महिना एन्फाले आफ्ना सदस्य संघलाई ७५ हजार उपलब्ध गराएको थियो ।
कोरोना भाईरसको कारण करिब तीन महिना अवरुद्ध प्रिमियर लिगमा अब एक चरणको खेलहरु मात्र बाँकी रहेको छ ।
प्रशिक्षक रोजर्सले आफु लेष्टर आएपछि भार्डीमा विश्वस्तरीय स्ट्राइकरको गुण देखेको र उनले त्यसलाई प्रमाणित गरिरहेको बताउँदै उनी विश्वकै उत्कृष्ट भएको दाबी गरे ।
मिलानको घरेलु मैदानमा एटलान्टाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
शुक्रबार राति इटियेनमाथि १–० को जित निकाल्दै पीएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।
प्रिमियर लिगको २०२०/२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने भएको हो ।
सेन्टर ब्याक लोभ्रेन अनुबन्धका लागि पिटर्सबर्गको प्रस्ताव लिभरपुलले स्विकार गरेको टेलिग्राफले जनाएको छ ।
वेष्ट ह्यामले लोनमा खेलिरहेका सौसेकसँग शुक्रबार स्थायी खेलाडीको रुपमा सम्झौता गरेको छ ।