म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगमा
आइतबार राति भएको खेलमा युनाइटेडले लेष्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा युनाइटेडले लेष्टर सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोसँग कुरा गर्दै अध्यक्ष जोसेपले कोरोनाले आफ्नो क्लबलाई सबैभन्दा बढी प्रभावित गरेको बताएका हुन् ।
कोरोनाकै प्रभावले बी र सी डिभिजन लिग सहित पुरुषको राष्ट्रिय लिग र महिलाको शीर्ष डिभिजनको लिग अबरुद्ध बनेको थियो ।
कोरोना भाईरसको महामारीको कारण युनाइटेडले गर्ने भनिएको भारत भ्रमण रद्द भएको हो ।
युभेन्ट्सले घरेलु मैदानमा साम्पडोरियासँग खेल्नेछ । खेल नेपाली समय अनुसार राति १:३० मा सुरु हुनेछ ।
शनिबार राति भएको खेलमा नापोलीले सासुओलोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
च्याम्पियन्स लिगको दौडमा रहेका म्यान्चेष्टर युनाईटेड, लेस्टर सिटी र चेल्सीमा सबैको नजर छ ।
फ्रेन्च कपको फाईनलमा सेन्ट एटिनेबिरुद्ध जित निकाल्ने क्रममा शुक्रबार उनले खुट्टामा गम्भिर चोट बोकेका हुन् ।
शनिबार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनले लिभरपुलका मिडफिल्डर लालनालाई फ्रि ट्रान्सफरमा अनुबन्ध गर्ने भएको हो ।
च्याम्पियन लिभरपुलले लिगको सुरुवाती चरणमा एकलौटी नतिजा निकालेपनि च्याम्पियन्स लिग छनोटका लागि अन्तिम खेलनै कुर्नुपर्ने भएको छ ।
सिरी 'बी' अन्तर्गत शुक्रबार राति लिभार्नोलाई ५-१ गोल अन्तरले पराजित गर्दै क्रोटोन शीर्ष डिभिजनमा फर्किएको हो ।