बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युरोपा लिग : सेभिया र उल्भ्स भिड्दै

युरोपा लिग : सेभिया र उल्भ्स भिड्दै

जर्मनीको एमएसभी एरिनामा युरोपा लिगकै सर्वाधिक सफल टिम सेभियाले उल्भ्ससँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
साञ्चो डर्टमण्डमै रहने !

साञ्चो डर्टमण्डमै रहने !

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड सहित युरोपका अधिकांश ठुला क्लबले नजर लगाईरहेका साञ्चो डर्टण्डमै रहने क्लबले जनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
लुकाकु चम्किदा ईन्टर अन्तिम ४ मा

लुकाकु चम्किदा ईन्टर अन्तिम ४ मा

सोमबार राति जर्मन क्लब बायर लिभरकुसनमाथि २–१ को जित निकाल्दै ईन्टर अन्तिम ४ मा प्रवेश गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
म्यान्चेष्टर युनाईटेड युरोपा लिगको सेमिफाईनलमा

म्यान्चेष्टर युनाईटेड युरोपा लिगको सेमिफाईनलमा

सोमबार राति भएको खेलमा एफसी कोपनहेगनमाथि संघर्षपूर्ण जित निकाल्दै युनाईटेडले अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन २७, २०७७
Read more →
जापानी मेस्सी कुबो भिल्ला रियलमा

जापानी मेस्सी कुबो भिल्ला रियलमा

जापानी युवा स्टारलाई भिल्लाले रियलबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
स्पेन र पोर्चुगलबीच मैत्रीपूर्ण खेल हुने

स्पेन र पोर्चुगलबीच मैत्रीपूर्ण खेल हुने

रुसमा भएको सन् २०१८ को विश्वकपमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनसँग ३-३ गोलको बराबरी खेलेको थियो ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
एट्लेटिको मड्रिडका कोर्रियालाई कोरोना

एट्लेटिको मड्रिडका कोर्रियालाई कोरोना

एट्लेटिकोले सोमबार कोरोना संक्रमित खेलाडी एन्जल कोर्रिया र सिमे भार्जल्को भएको पुष्टि गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
रोनाल्डोलाई 'मोस्ट भ्यालुएबल प्लेयर' अवार्ड

रोनाल्डोलाई 'मोस्ट भ्यालुएबल प्लेयर' अवार्ड

सन् २०१९/२० को सिजन युभेन्ट्सका लागि उत्कृष्ट प्रदर्शन गरेका रोनाल्डो 'मोस्ट भ्यालुएबल प्लेयर' चुनिएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
युरोपा लिग : इन्टर र लेवरकुसन भिड्दै

युरोपा लिग : इन्टर र लेवरकुसन भिड्दै

जर्मनीको डुसेलड्रोफमा इटालियन क्लब इन्टरले जर्मन क्लब लेवरकुसनसँग खेल्न लागेको हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीको कोरोना परिक्षण

राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीको कोरोना परिक्षण

लगनखेलस्थित पाटन अस्पतालमा पहिलो दिन सोमबार ११ खेलाडीको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
युरोपा लिग : युनाइटेडलाई कोपनहेगनको चुनौती

युरोपा लिग : युनाइटेडलाई कोपनहेगनको चुनौती

जर्मनीमा सोमबार क्वाटरफाइनलको दुई खेल हुनेछ । अब ‘मिनी टुर्नामेन्ट’ को आकारमा युरोपा लिगका बाँकी खेलहरु नकआउटको आधारमा हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
फुटबलरको कोरोना परिक्षण आजबाट

फुटबलरको कोरोना परिक्षण आजबाट

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण गर्न लागेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २६, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1481 of 2188Next