फोडेनलाई सिटीको चेतवानी
कोरोना भाईरसको महामारीको समय सरकारको गाइडलाइन उलंघन गरेपछि सिटीले फोडेनलाई जिम्मेवारीबारे सम्झाएको हो ।
कोरोना भाईरसको महामारीको समय सरकारको गाइडलाइन उलंघन गरेपछि सिटीले फोडेनलाई जिम्मेवारीबारे सम्झाएको हो ।
टोटनहमको वेबसाइटसँग कुरा गर्दै सनले सैनिक तालिम कठिन भएपनि आफुले त्यसको आनन्द उठाएको बताएका हुन् ।
कोरोना भाईरसको कारण क्लबमा पर्न गएको आर्थिक संकटको कारण खेलाडी तलब कटौती गर्न सहमत भएका हुन् ।
अमेरिकाको मिनियापोलिस शहरमा गत सोमबार प्रहरीको नियन्त्रणमा रहेको बेला फ्लोयडको मृत्यु भएको थियो ।
कोरोना भाईरसको महामारीको कारण स्थगित लिग सुचारु अघि क्लबलाई मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो ।
कोरोनाका कारण युरोपनै प्रभावित बनेपछि चेल्सीसंग सम्झौता नविकरण गर्ने निर्णयमा आफु पुगेको जिराउडले बताएका हुन् ।
कोलम्बियन अन्तराष्ट्रिय खेलाडी मिनाको बायाँ मांसपेशी च्यातिएको क्लबले जनाएको छ ।
चेल्सीका खेलाडीले मंगलबार फ्लोयड र काला जातिका मानिसले न्याय पाउनुपर्ने भन्दै विरोध जनाएका हुन् ।
इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओलाले क्लब फुटबलमा सबै उपाधि जितिसकेका छन् ।
प्रशिक्षक हसेनहुट्टल थप चार वर्ष क्लबमा रहने गरि नयाँ सम्झौता गर्न राजी भएको स्काई स्पोर्ट्सले जनाएको छ ।
स्पेनिस पत्रिका एएससँग कुरा गर्दै रोनाल्डोले मेस्सी अहिलेको नम्बर एक खेलाडी भएको बताएका हुन् ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै एजेण्ट कियाले बार्सिलोनाका कौटिन्होले प्रिमियर लिग फर्कने लक्ष्य राखेको बताएका हुन् ।