लिभरपुल र एस्टन तथा सिटी र साउथह्याम्पटन भिड्दै
च्याम्पियन बनिसकेको लिभरपुल, दोस्रो स्थानको म्यानचेस्टर सिटी लगायतका क्लबले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियन बनिसकेको लिभरपुल, दोस्रो स्थानको म्यानचेस्टर सिटी लगायतका क्लबले आइतबार प्रतिस्पर्धा गर्नेछन् ।
लिभरपुलमा थप पाँच वर्ष रहने गरी जोन्सले क्लबसँग नयाँ सम्झौता गरेको हो ।
प्रशिक्षक ग्वार्डीओलाले एनफिल्ड क्लबबिरुद्ध प्राप्त जितले सिटीले च्याम्पियन्स लिग जित्न सक्षम देखाएको बताएका हुन् ।
रियल मड्रिडका प्रक्षिक जिनेदिन जिदानले समाचारको पुष्टि गर्दै हजार्ड एथ्लेटिकबिरुद्ध खेल्न पूर्ण रुपमा फिट नभएको बताएका छन् ।
चोट मुक्त हुँदै मैदान फर्किएका ज्लाटनले गोल गरेको खेलमा मिलान क्लबले लाजियोलाई ३–० ले हराएको हो ।
पछिल्लो हारले वाटफोर्डमाथि रेलिगेशनको दबाब थपिएको छ । वाटफोर्ड २८ अंक सहित रेलिगेशन जोन भन्दा एक स्थानमाथि छ ।
शनिबार भएको खेलमा उल्भ्सलाई २-० गोल अन्तरले पराजित गर्दै आर्सनलले सहज जित निकालेको हो ।
शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४-२ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।
शनिबार भएको खेलमा टोरिनोलाई ४-१ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सहज जित दर्ता गरेको हो ।
घरेलु मैदानमा शनिबार टोरिनोविरुद्धको खेलमा मैदान उत्रदै गोलकिपर बुफोनले सिरी 'ए' लिगमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
शनिबार भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाएर युनाइटेडले सानदार जित निकालेको हो ।