शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
रियलका बोर्जा रोमामा अनुबन्धित

रियलका बोर्जा रोमामा अनुबन्धित

रोमाले स्पेनिस क्लब रियल मड्रिडबाट मायोरललाई लोनमा अनुबन्धित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
ला लिगा : एट्लेटिकोलाई भिल्लाको चुनौती

ला लिगा : एट्लेटिकोलाई भिल्लाको चुनौती

ला लिगामा शनिबार एट्लेटिको मड्रिडले भिल्ला रियलसँग प्रतिस्पर्धा गर्नेछ । एट्लेटिकोले घरेलु मैदानमा भिल्लासँग खेल्नेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
बुन्डेसलिगामा आज ६ खेल हुँदै

बुन्डेसलिगामा आज ६ खेल हुँदै

बुन्डेसलिगामा शनिबार बोरुसिया डर्टमण्ड, आरबी लाइपजिग, होफेनहाइम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
दोस्रो जितको खोजीमा चेल्सी र सिटी

दोस्रो जितको खोजीमा चेल्सी र सिटी

प्रिमियर लिगमा शनिबार म्यानचेस्टर सिटी, चेल्सी, एभर्टन लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
लिभरपुलका स्ट्राइकर रिहान सेफिल्डमा

लिभरपुलका स्ट्राइकर रिहान सेफिल्डमा

सेफिल्डले अर्को प्रिमियर लिग क्लब लिभरपुलबाट रिहानलाई अनुबन्धित गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
टोटेनहममा ब्राजिली फरवार्ड

टोटेनहममा ब्राजिली फरवार्ड

प्रिमियर लिग क्लब टोटेनहमले पोर्चुगलको क्लब बेन्फिकाबाट भिनिसियसलाई एक सिजनका लागि लोनमा अनुबन्धन गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
साडियो मानेलाई कोरोना

साडियो मानेलाई कोरोना

परिक्षणको क्रममा मानेलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
नेयमारको दुई गोलमा पीएसजीको सहज जित

नेयमारको दुई गोलमा पीएसजीको सहज जित

शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्समाथि ६–१ को जित दर्ता गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १७, २०७७
Read more →
युरोपा लिग ड्र : आर्सनल सहज समूहमा

युरोपा लिग ड्र : आर्सनल सहज समूहमा

यूईएफएले शुक्रबार नयाँ सिजनको लागि समूह चरणको खेल तालिका सार्वजनिक गरेको हो । यूईएफएले शुक्रबार नयाँ सिजनको लागि समूह चरणको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
१९ वर्षीय डिफेन्डर फोफाना लेष्टरमा

१९ वर्षीय डिफेन्डर फोफाना लेष्टरमा

१९ वर्षीय डिफेन्डरले लेष्टरसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
लुकाकुलाई 'प्लेयर अफ दि सिजन' अवार्ड

लुकाकुलाई 'प्लेयर अफ दि सिजन' अवार्ड

सन् २०१९/२० को सिजन युरोपा लिग फुटबलका उत्कृष्ट खेलाडी बन्दै लुकाकुले 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
वेस्ट ह्यामले अनुबन्ध गर्यो डिफेन्डर भ्लादमिर

वेस्ट ह्यामले अनुबन्ध गर्यो डिफेन्डर भ्लादमिर

वेस्ट ह्यामले डिफेन्डर भ्लादमिरलाई स्लाभिया प्रागबाट अनुबन्धित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १६, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1370 of 2123Next