वेल्सको कठिन जित
वेल्सको जितमा खेलको अन्तिम समयमा जोनी विलियम्सले गोल गरे ।
वेल्सको जितमा खेलको अन्तिम समयमा जोनी विलियम्सले गोल गरे ।
बायर्न म्युनिखका फरवार्डले गोल गर्ने लयलाई राष्ट्रिय टिममा समेत निरन्तरता दिदा पोल्याण्डले सहज जित निकाल्यो ।
ग्यारेथ साउथगेट रहेको समूहमा बेल्जियम ९ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । डेनमार्क दोस्रो र इङ्ल्याण्ड तेस्रोमा छ ।
कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले स्विडेनलाई ३–० ले हराएको हो ।
बुधबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई २–१ गोल अन्तरले हराएको हो ।
इटालियन सिरी 'ए' ले युभेन्ट्स र नापोलीबीचको स्थगित खेलमा युभेन्ट्सलाई ३-० को जित प्रदान गरेको हो ।
युभेन्ट्सले बुधबार मिडफिल्डर वेस्टनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।
ह्यामस्ट्रिङ चोटका कारण डायरले डेनमार्कसँगको खेल गुमाउने भएका हुन् ।
म्याच फिक्सिङको आरोपमा विभागबाट समेत निलम्बनमा परेका रितेशलाई प्रहरीले असोज १९ गतेबाट लागू हुने गरि कारबाही फुकुवा गरेको हो ।
समूह चरण अन्तर्गतको चौंथो खेलमा इटाली र नेदरल्यान्ड्स भिड्न लागेका हुन् । इटालीमा हुने दुई टोलिबीचको खेल नेपाली समय अनुसार राति १२:३० बजे सुरु हुनेछ ।
वेम्बली स्टेडियममा इंग्ल्यान्ड तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । इंग्ल्यान्डले अघिल्ला ३ खेलमा २ जित र १ बराबरी खेलेको छ ।
विश्वकप छनोट अन्तर्गत बुधबार पेरुविरुद्धको खेलमा ह्याट्रिक गरेसँगै नेयमार ब्राजिलका लागि सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेका हुन् ।