विमलसहित १४ खेलाडी बाहिरिए
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ ।
नयाँ वर्षको पहिलो दिन म्यान्चेष्टर युनाईटेड र एस्टन भिल्ला तथा एभर्टन र वेस्ट ह्यामबीच प्रतिस्पर्धा हुदैछ ।
सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।
विश्व फुटबलको सर्वाधिक सफल फुुटबलर रोनाल्डोले अझ धेरै वर्ष खेल्दै विश्वकप जित्ने सपना रहेको बताए ।
बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
जित सहित एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको सुखद बिदाई गरेको हो ।
बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
माघको पहिलो साता चितवनमा सुरु हुने प्रतियोगितामा ८ टिमले खेल्ने भएका हुन् ।
शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड र बराबरी अंकनै जोडेको रियल मड्रिडको परिक्षापनि संगै रहेको छ ।
मंगलबार राति ईबरसंग बराबरीमा रोकिदै अंक बाँड्न परेपछि कोम्यानको सो भनाई बाहिर आएको हो ।
लिग लिडर लिभरपुल न्युक्यासल युनाईटेडको भ्रमणमा निस्कदाँ टोटनहम हर्टसपरले फुलहमलाई आतिथ्यता प्रदान गर्नेछ ।
मंगलबार राति लण्डन क्लबले ब्राइटनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।