थप एक फुटबलरमा कोरोना पुष्टि
बिहिबार साँझ प्राप्त रिपोर्ट अनुसार राष्ट्रिय फुटबल टिमका थप एक सदस्यमा कोरोना पुष्टि भएको हो ।
बिहिबार साँझ प्राप्त रिपोर्ट अनुसार राष्ट्रिय फुटबल टिमका थप एक सदस्यमा कोरोना पुष्टि भएको हो ।
उल्भ्सले घरेलु मैदानमा क्रिस्टलको सामना गर्ने छ । उल्भ्स र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
ब्राजिलियन सिल्भा फ्रि ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट चेल्सी आएका हुन् । चेल्सी प्रशिक्षक लाम्पार्डलाई ३६ वर्षिया सिल्भालाई सचेत रुपमा खेलाउन चाहन्छन् ।
समूह 'एच' मा रहेको मिलानले बिहीबार राति स्पार्टा प्राग्वेलाई ३-० ले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।
बिहिबार राति समूह चरणको खेलमा प्रिमियर लिग क्लबद्धय आर्सनल र लेस्टर विजयी बनेका हुन् ।
बिहिबार राति समूह जेको खेलमा बेल्जियमको रोयल एन्टवर्पसंग टोटेनहम पराजित बनेको हो ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।
फ्रान्समा कोरोना संक्रमण तिब्र गतिमा बढ्न थालेपछि सरकारले दोस्रो पटक लकडाउन घोषणा गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले बिहीबारबाट प्रशिक्षण सुरु गरेको हो ।
जर्मनीका चान्सलर एन्जेला मर्केलले नोभेम्बर २ बाट रंगशाला प्रवेशमा लगाईएको प्रतिबन्ध लागु हुने बताएकी छिन् ।
युनाईटेडले बिहीबार डिफेन्डर एलेक्सलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।