एभर्टनमाथि मोयसको जित
प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्व क्लबविरुद्ध जित निकालेका हुन् ।
प्रशिक्षक डेभिड मोयसले एभर्टन छाडेपछि पहिलो पटक पूर्व क्लबविरुद्ध जित निकालेका हुन् ।
शुक्रबार घरेलु मैदानमा युनाईटेडले एस्टन भिल्लालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
कोरोना देखिएपछि भिक्टरलाई सेल्फ आईसोलेसनमा पठाईएको नापोलीले जनाएको छ ।
कोरोना भाईरसको कारण चेल्सीविरुद्धको खेलमा सिटीका मुख्य ५ खेलाडी मैदान नउत्रने भएका हुन् ।
स्कटल्याण्डका पूर्व प्रशिक्षक समेत रहेका टमीको शुक्रबार ९२ वर्षको उमेरमा निधन भएको हो ।
बुन्डेसलिगा क्लब साल्केले कोलासिनाकलाई यस सिजनको अन्तिमसम्मका लागि लोनमा अनुबन्ध गरेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिरिएको जनाएको छ ।
नयाँ वर्षको पहिलो दिन म्यान्चेष्टर युनाईटेड र एस्टन भिल्ला तथा एभर्टन र वेस्ट ह्यामबीच प्रतिस्पर्धा हुदैछ ।
सामाजिक सञ्जालमा आपत्तीजनक शब्द पोस्ट गरेको भन्दै ३ खेलको प्रतिबन्ध सहित १ मिलियन पाउण्ड आर्थिक जरिवाना गरिएको हो ।
विश्व फुटबलको सर्वाधिक सफल फुुटबलर रोनाल्डोले अझ धेरै वर्ष खेल्दै विश्वकप जित्ने सपना रहेको बताए ।
बुधबार राति रियल मड्रिडले इल्चेसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
जित सहित एट्लेटिकोले शीर्ष स्थानमा रहँदै यस वर्षको सुखद बिदाई गरेको हो ।