आर्सनलका मोहमदलाई कोरोना
राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका मिडफिल्डर एल्नेनीलाई कोरोना देखिएको हो ।
राष्ट्रिय टिमका लागि इजिप्ट पुगेका मिडफिल्डर एल्नेनीलाई कोरोना देखिएको हो ।
चोटका कारण हेन्डरसन र स्ट्रर्लिङले आइसल्याण्डसँगको खेल गुमाउने भएका हुन् ।
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
सोमबार राति भएको खेलमा जिम्बावेसँग २-२ गोलको बराबरीमा रोकिएपनि अल्जेरिया अफ्रिका कप अफ नेसन्समा छनोट भएको हो ।
नेपालले ढाकामा सोमबार अन्तिम प्रशिक्षण गरेको हो ।
मास्चिरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका छन् ।
नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
आइतबार राति भएको खेलमा इटालीले १० खेलाडीमा सिमित पोल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति १० खेलाडीमा सिमित गिनी बिसाउलाई १-० गोल अन्तरले पराजित गर्दै सेनेगलले अफ्रिका कप अफ नेसन्समा स्थान पक्का गरेको हो ।
आइतबार राति भएको खेलमा बेल्जियमले इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
क्लेमेन्सको आइतबार ७२ वर्षको उमेरमा निधन भएको हो ।
ह्यामस्ट्रिङ चोटका कारण कप्तान समेत रहेका रोबर्टसनले स्लोभाकियासँगको खेल गुमाउने भएका हुन् ।