बुन्डेसलिगामा आज - सम्पुर्ण जानकारी
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
बुन्डेसलिगामा आज साविक विजेता बायर्न म्युनिख, बोरुसिया डर्टमण्ड लगायतका क्लबहरुले प्रतिस्पर्धा गर्ने छन् ।
रियलले घरेलु मैदानमा अलभेसको सामना गर्नेछ । रियल अलभेसबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
लिभरपुलले ब्राइटनसँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार साँझ ६:१५ बजे सुरु हुनेछ ।
टोटेनहमले आर्सनलविरुद्ध २ हजार दर्शकलाई रंगशाला प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।
शुक्रबार राति भएको खेलमा न्युकासलले क्रिस्टललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा भवनमा शुक्रबार नगरपालिका संघ र एन्फाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमा रहेको थियो ।
उनले टिमका अन्य सदस्य समेत तलब कटौतीमा सहमत हुने विश्वास ब्यक्त गरेका छन् ।
एन्फाले शुक्रबार आयोजित एक कार्यक्रममा अभिषेकलाई यामाहाको मोटरसाइकल र मञ्जलीलाई स्कुटर हस्तान्तरण गरेको हो ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा सीएफआर क्लुजलाई २-० ले पराजित गर्दै रोमा अन्तिम ३२ मा प्रवेश गरेको हो ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगिज क्लब ब्रागासँग ३-३ गोलको बराबरी खेल्दै लेष्टर अन्तिम ३२ मा प्रवेश गरेको हो ।
समूह चरण अन्तर्गत बिहीबार राति भएको खेलमा टोटेनहमले बुल्गेरियाको लुडोगोरेट्सलाई ४-० ले पराजित गरेको हो ।