साविक विजेता आर्सनल चौंथो चरणमा
शनिबार राति भएको खेलमा न्युकासललाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै आर्सनलले अर्को चरणको यात्रा तय गरेको हो ।
शनिबार राति भएको खेलमा न्युकासललाई अतिरिक्त समयमा २-० ले पराजित गर्दै आर्सनलले अर्को चरणको यात्रा तय गरेको हो ।
घरेलु मैदानमा शनिबार राति वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड चौंथो चरणमा पुगेको हो ।
शनिबार राति भएको खेलमा रियल ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
शनिबार राति भएको खेलमा ग्रानडालाई ४-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सहज जित निकालेको हो ।
शनिबार राति भएको खेलमा मिलानले टोरिनोलाई २-० ले पराजित गरेको हो ।
नारायणी नदि किनारमा शनिबार भएको खेलमा टाइगरले पिपलटार एफसीलाई टाइब्रेकरमा २-१ ले पराजित गर्यो ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा सेभियाले सोसिडाडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
काभ्रे जिल्ला फुटबल संघ र काभ्रे जिल्ला फुटबल रेफ्री संघको संयोजनमा शनिबारबाट वर्कशप सम्पन्न भएको हो ।
च्याम्पियनसिप क्लब रोथरहम युनाईटेडलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै एभर्टनले चौंथो चरणमा स्थान बनाएको हो ।
शनिबार भएको खेलमा एजवाल एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै पन्जाबले विजयी सुरुवात गरेको हो ।
बार्सिलोनाले ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेल राति ११:१५ बजे सुरु हुनेछ ।
नारायणी एकता क्लबको आयोजनामा हुने प्रतियोगिता आजबाट सुरु हुनेछ ।