फर्नान्डेसलाई 'प्लेयर अफ दि मन्थ' अवार्ड
प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार 'प्लेयर अफ दि मन्थ' घोषित गरेको छ ।
डर्बीले गत नोभेम्बर १४ मा मुख्य प्रशिक्षक फिलिपलाई बर्खास्त गरेको थियो ।
प्रतियोगिताको पाँचौ दिनको पहिलो खेलमा शान्ति स्पोटर््स क्लब बाँकेलाई गुर्वाकोट क्लबले २–० ले हरायो ।
एन्फाले महिला लिगमा तीन विभागीय सहित जिल्ला तथा नगरबाट छनोट भएका ४ टिम गरि ७ टिम खेलाउनेछ ।
स्पेनमा प्रभाव छाड्न संघर्षरत देखिएका हजार्डमा धैर्यता राख्न आवश्यक रहेको जिदानको भनाई छ ।
बिहिबार लण्डन क्लब आर्सनलले घरेलु मैदानमा क्रिस्टलसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेका हो ।
बिहिबार राति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै बिल्बाओले बार्सिलोनासंगको भिडन्त पक्का गरेको हो ।
सर्बियन स्ट्राइकर गत वर्ष बेन्फिकाबाट रियल आएका थिए । जतिबेला उनी फ्रान्कफर्टमै लोनमा खेलिरहेका थिए ।
बाँकेमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा राजापुरले युथ स्टरमाथि ४-० को जित निकाल्यो ।
मोरङको बेलबारीस्थित नक्सल फुटबल चौरीमा बिहीबार भएको फाइनलमा विराटनगर फुटबल क्लबलाई टाइब्रेकरमा ८-७ गोल अन्तरले हराएर सतिसाले च्याम्पियन बनेको हो ।
बिहीबार भएको खेलमा पन्जाब गोकुलम केरेलासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।
केरेलाविरुद्ध किरणले कप्तानी गरिरहेका छन् । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी सम्हालेका हुन् ।