रियलका जोभिक फ्रान्कफर्टमा
सर्बियन स्ट्राइकर गत वर्ष बेन्फिकाबाट रियल आएका थिए । जतिबेला उनी फ्रान्कफर्टमै लोनमा खेलिरहेका थिए ।
सर्बियन स्ट्राइकर गत वर्ष बेन्फिकाबाट रियल आएका थिए । जतिबेला उनी फ्रान्कफर्टमै लोनमा खेलिरहेका थिए ।
बाँकेमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा राजापुरले युथ स्टरमाथि ४-० को जित निकाल्यो ।
मोरङको बेलबारीस्थित नक्सल फुटबल चौरीमा बिहीबार भएको फाइनलमा विराटनगर फुटबल क्लबलाई टाइब्रेकरमा ८-७ गोल अन्तरले हराएर सतिसाले च्याम्पियन बनेको हो ।
बिहीबार भएको खेलमा पन्जाब गोकुलम केरेलासँग ४-३ गोल अन्तरले पराजित भएको हो ।
केरेलाविरुद्ध किरणले कप्तानी गरिरहेका छन् । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी सम्हालेका हुन् ।
बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै बायर्न बाहिरिएको हो ।
बुधबार राति भएको खेलमा जिनोआलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो ।
बुधबार राति रियल सोसिडाडलाई टाइब्रेकरमा ३-२ ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो ।
लेन्सको बुधबार राति भएको फाइनलमा मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन बनेको हो ।
बुधबार राति भएको खेलमा टोटेनहम फुलहमसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई १-० ले पराजित गरेको हो ।
नारायणी नदि किनारमा बुधबार सर्वश्रेष्ठ एनसीएफसीले बाम्बो लज एभरग्रिन एफसीलाई ४-० ले पराजित गर्यो ।